FAQs Complain Problems

उमाकुण्ड गाउँपालिकाको साताै गाउँसभा सम्पन्न ।

२५ माघ, उमाकुण्ड गाउँपालिकाकाे साताै गाउँसभा सम्पन्न भएकाे छ ।मिति २०७६ माघ २५ गते दिउँसाे १२ बजे

वडा नं ४ काे सभाहल मा गाउँपालिकाकाे साताै गाउँसभा शुरू भएकाे थियाे ।सभाकाे शुरूवात गर्दै गाउँपालिका

अध्यक्ष शेर बहादुर सुनुवारले  शुन्य र विशेष समयमा बाेल्न नाम टिपाउने सभासदस्यहरूलाइ बाेल्ने समय  दिनुभएकाे

थियाे । शुन्य तथा विशेष समयमा सभाका सदस्यहरू माेहन बहादुर कटुवाल,टेक बहादुर बराइरली र एक बहादुर बस्नेतले 

समसामयिक विषयमा मन्तव्य राख्नु भएकाे थियाे । त्यस पछि  विधान समितिकाे संयाेजक खम्वध्वज बस्नेतले दफावर छलफलकाे लागी 

उमाकुण्ड गाउँपालिकाकाे शिक्षा , नगर संचालन तथा व्यवस्थापन  र संस्था दर्ता सभामा दफावर छलफलकाे लागी 

पेश गर्नु भएकाे थियाे ।   माथीकाे दफावार छलफल पछि ३ वटै विद्येयक संसाेधन सहित गाउँसभाबाट पारित गरिएकाे छ ।

साथै गाउँसभाले छैठाै गाउँसभा यता कार्यपालिका बैठकले गरेकाे सवै निर्णयहरू समेत पारित गरेकाे छ ।

आर्थिक वर्ष: