FAQs Complain Problems

खाता खाेल्ने सम्बन्धमा ।

श्री प्र.अ.ज्यू ४५ वटै विद्यालयहरू उमाकुण्ड गाउँपालिका, प्रिती ।

प्रस्तुत विषयमा गाउँपालिकाकाे सम्पूर्ण अार्थिक काराेबार सनराइज बैंककाे शाखा कार्यालय प्रिती बाट भइरहेकाे सन्दर्भमा विद्यालयहरूकाे हकमा पनि दाेस्राे चाैमासिकबाट तलब भत्ता लागयत अन्य सम्पूर्ण शिर्षककाे रकम निकाशा साेही बैंक मार्फत हुन भएकाेले अनिवार्य रूपमा विद्यालयको खाता खाेली साेकाे जानकारी शाखा कार्यालयमा गर्नु हुन अनुराेध छ । साथै दाेस्राे चाैमासिक माग फाराम र पुस सम्मकाे दिवा खाजाकाे हाजिरी विवरर तथा SIP र सा.ले.प बुझाउन बाँकी रहेकाे विद्यालयले मिति २०७६/१०/२५ सम्म अनिवार्य पेश गर्नु हुन अनुराेध छ । अन्यथा कुनै पनि रकम निकाशा नहुने व्यहाेरा जानकारी गराइन्छ ।

 

उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रिति, रामेछाप ।

आर्थिक वर्ष: