FAQs Complain Problems

शेर बहादुर सुनुवार

टोल: 
प्रिती
फोटो: 
मोबाईल: 
9854043238
लिङ्ग: 
पुरुष
आमाको नाम: 
खिन माया सुनुवार
बाबुको नाम: 
रत्न बहादुर सुनुवार
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
विनय सुनुवार
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
रामेछाप
प्रदेश: 
प्रदेश नं ३
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
चण्डेश्वरि मा वि
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३९ साल देखि बिद्यार्थी संगठनमा आबद्दहुदै राजननीतिक 
यात्रा सुरु भयो। राजनीतिक यात्रालाइ  सुरु गर्दै जादा २०५४
 साल मा भएको स्थानिय निकाएको चुनाब मा ने क पा एमाले 
बाट गाविसअध्यक्ष मा निर्बाचित र निरन्तर रामेछापको  जिल्ला कमिटि
 सदस्य साथै २०७४ बैसाख ३१ गते भएको स्थानिय निकाएको 
चुनाबमा ने क पा बाट उमाकुण्ड गाउपलिकाको प्रमुख मा निर्बाचित।
 

जन्म मिति (वर्ष): 
२०२४
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१८