FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उमाकुण्ड गाउपालिकाको
सवै वडा मा बेरोजगार को सुचिमा सुचिकृत युबाहरुको सहभागितामा
सडक तथा मर्मतको काम संचालन भैरहेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमका
लागि  उमाकुण्ड गाउपालिकालाइ प्राप्त भएको २६ लाख मध्य वडा न ४ र ६ मा
४-४ लाख र अन्य वडाहरुमा ३ लाख ५० हजारको काम गर्ने निर्णयअनुसार सडक
निर्माण तथा मर्मतको काम अन्तिम चरनमा पुगेको छ।

आर्थिक वर्ष: