FAQs Complain Problems

संबिधान दिवसको पूर्व सन्ध्यामा उमाकुण्ड गाउँपालिकामा दीपप्रज्लवन

संबिधान दिवसको अबसरमा उमाकुण्ड गाउँपालिका कार्यालय प्रीतिमा दिपप्रजलवन गरिएको छ।

संबिधान दिवस मूल समारोह समिति को आयोजना मा भएको उक्त कार्यक्रममा जनप्रतिनिथी राजनीति पार्टी कर्मचारी 

शिक्षक विद्यार्थी ब्यापारी ब्यबसाहीतथा सर्बसाधारणको व्यापक सहभागिता रहेको थियो ।

 

आर्थिक वर्ष: