FAQs Complain Problems

४०औ सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

४०औ सामाजिक सेवा दिवस उमाकुण्ड गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।दिवसको अवसरमा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको नेतृत्वमा च्यादलु बजार सरसफाइ गरि प्रभातफेरी गरिएको थियो।सरसफाइ तथा प्रभातफेरिमा जनप्रतिनिधी,कर्मचारी,शिक्षक,विद्यार्थी महिला स्वास्थ्य स्वयंसेवक तथा बजारवासिको सहभागिता रहेको थियो।बजार सरसफाइ तथा प्रभातफेरी पछि सामुदायिक स्वास्थ इकाई प्रीती मा डाक्टर सुरेस दुलाल को उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको थियो।शिविरमा १०० जना भन्दा वढि नागरिकहरुले स्वास्थ्य चेकजाच गरेको थियो।

आर्थिक वर्ष: