FAQs Complain Problems

चुनावी अाचार संहिता तथा सुरक्षा सम्वन्धि छलफल

उमाकुण्ड गाउँपालिका रामेछाप
४ मंसिर  २०७६,उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितिमा यहि मंसिर १४ गते हुन उपनिर्वाचनलाई शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्ने विषयमा उमाकुण्ड गाउँपालिकाको अध्यक्ष,रामेछापका प्रमुख जिल्ला अधिकारी,नेपाली सेना जनपद तथा ससस्त्र प्रहरीका रामेछाप जिल्लाका प्रमुखहरु विच छलफल भएको छ । छलफल बाट निर्वाचनलाई स्वच्छ, धाँधली रहित र शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्नको लागी सवै पक्ष लाग्ने र निर्वाचनमा भाग लिने राजनितिक पार्टी हरुलाई पनि चुनाव शान्तिपुर्ण ढंगबाट सम्पन्न गर्ने गरि आफ्ना गतिविधि अगाडी बढाउनको लागी अनुरोध गर्ने निर्णय भएको छ । 

आर्थिक वर्ष: