FAQs Complain Problems

मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी तालिम कार्यक्रम

  उमाकुण्ड गाउपालिका न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी कार्यक्रम शुरु भयको छ।
न्याय सम्पादनलाई छिटो, छरितो,भरपर्दो र प्रभावकारी बनाउन मेलमिलाप कर्ताहरुको पुनर्ताजकी एबम क्षमता विकास गर्ने
उद्देश्य ले आयोजना गरियको कार्यक्रम को उदघाटन कार्यक्रम का प्रमुख अतिथि एबम उमाकुण्ड गाउपलिका का अध्यक्ष
शेर बहादुर सुनुवार ले गर्नु भयको थियो। उमाकुण्ड गाउपलिका न्यायिक समिति का  संयोजक उर्मिला कार्की बस्नेतको
 अध्यक्षतामा भयको उद्घाटन कार्यक्रममा जिल्ला अदालत रामेछापका न्यायधिस माधवेन्द्र राज रेग्मी, सरकारी वकिल
कार्यालय रामेछाप का न्यायधिवक्ता कृष्ण प्रसाद बराल मेलमिलाप कर्ता रामेछाप का संयोजक हिमाल ढुंगेल ले उद्घाटन
 मन्तव्य व्यक्त गर्नु भयको थियो।दुइ दिन सम्म चल्ने उक्त कार्यक्रममा गाउपलिका भरिका तिस जना भन्दा बढि मेलमिलाप
कर्ता हरुको सहभागिता रहेकोछ।  क्षमता पुनर्ताजकी कार्यक्रममा आमन्त्रित अतिथि जिल्ला न्यायधिस तथा न्यायधिवक्ता को
 तर्फ बाट कार्यक्रम मा अदालत र अदालती प्रक्रिया तथा सरकार वादी मुद्दा लगायतको बिषयमा सहभागी हरुलाई जानकारी
 गराउनुभयको थियो भने मेलमिलाप कर्ता रामेछाप का संयोजक हिमाल ढुंगेल र न्यायिक समिति का संयोजक उर्मिला कार्की
 बस्नेत ले मेलमिलाप सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम छ।  

 

 

 

आर्थिक वर्ष: