FAQs Complain Problems

रेविज रोग नियन्त्रण शिबिर

उमाकुण्ड गाउपालिकामा उमाकुण्ड गा.पा.पशु विकाश
कार्यालय र वडाहरुको सहकार्यमा रेविज बिरुद्दको अभियान
तथा पशु उपचार शिविरको शुरुवात भएको छ।वडा न.५ बाट
शुरु भएको कार्यक्रम आज गाउपालिका अध्यक्ष शेर बहादुर 
सुनुवार र उपाध्यक्ष उर्मिला कार्की बस्नेतले  उद्घाटन गर्दै कार्यक्रमको
औचित्य बारे प्रस्ट पार्नुभयो।त्यस्तैगरि उमाकुण्ड गाउपालिकाका
प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुबेदीले उक्त शिबिरको
महत्वबारे प्रस्ट प़ार्नुभयो।

आर्थिक वर्ष: