FAQs Complain Problems

सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण

उमाकुण्ड गाउँपालिका वडा न ४ प्रिती च्यादलुमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य सम्पन्न भएको छ।

निर्माण कार्य सम्पन्न गरि आज आयोजित एक कार्यक्रममा भवन निर्माण उपभोक्ता समितिको अध्यक्षद्वारा भवन 

निर्माण मा भएको आय व्यय बिवरण सार्वजनिक गर्नका साथै सामुदायिक स्वास्थ्य इकाई प्रितीलाई भवन हस्तान्तरण गर्ने काम  सम्पन्न भयो।

उक्त कार्यक्रम वडा न ४ क वडा अध्यक्ष मान बहादुर सुनुवारको वडा अध्यक्षता सम्पन्न भएको थियो।

 

आर्थिक वर्ष: