FAQs Complain Problems

सातौ बिज्ञान तथा प्रबिधि प्रदसनी कार्यक्रम

उमाकुण्ड गाउँपालिकाले सातौ बिज्ञान तथा प्रबिधि दिवस विभिन्न कार्यक्रम को आयोजना गरि

मनाएको छ, दिवस कपो अवसरमा महालंगुर  मावि गुम्देलमा कक्षा ८ मा अध्यनरत छात्र 

बिशाल गुरुङले निर्माण गरेको स्काभेटर ,तोप र बन्दुक उमाकुण्ड गाउँपालिकाको चण्डेश्वरी माबि

मा प्रदसन गरियो। प्रदशन पछी आयोजीत कार्यक्रमलाइ सम्बोधन गर्दै उमाकुण्ड गाउँपालिका अध्यक्ष तथा 

उपाध्यक्षले प्रतिभावान छात्रलाई  आगामी दिनमा गाउँपालिकाले सम्मान तथा  सहयोग गर्ने जानकारी गर्नु भयो ।

आर्थिक वर्ष: