FAQs Complain Problems

नियमित औसधि सेवन गर्ने दिर्घ रोगि हरुलाई अत्यन्त जरुरि सूचना !!!!!!!!!!!!!!!!

प्रस्तुत विषयमा कोरोना भाईरस संक्रमण रोकथामको लागी नेपाल सरकारले घोषणा गरेको लक डाउनको कारण उमाकुण्ड गाउँपालिकामा स्थाई बसोबास गर्ने नियमित औषधि सेवन गर्नुपर्ने दिर्घरोगीहरु ओषधि अभावका कारण समस्यामा परेको प्रति उमाकुण्ड गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । लक डाउन अवधि भरि औषधि प्राप्त गर्न नसक्ने अवस्था भएका गाउँपालिकाको सवै वडाहरुमा बसोबास गर्ने नियमित औषधि सेवन गर्नु पर्ने दिर्घरोगीहरुले यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र अस्पतालको रोग निदान पत्र, ओषधिको वील र आवश्यक परिमाण सहितको विवरण उपलव्ध गरिदिनुहुन सम्वन्धित सवैमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: