FAQs Complain Problems

सरस्वती पुजा मनाउने सम्बन्धमा ।

 

श्री प्र.अ. ज्यू ४५ वटै विद्यालयहरू उमाकुण्ड गाउँपालिका, प्रिती ।

 

प्रस्तुत विषयमा मिति २०७६/१०/१६ गतेका दिन वसन्तपञ्चमी (सरस्वती पुजा)

परेकाेले उमाकुण्ड गाउँपालिका भित्र रहेका सबै विद्यालयहरूले अा-अाफ्नाे

विद्यालयहरूमा विविध कार्यक्रमहरू अायाेजना गरि

सरस्वती पुजा कार्यक्रम भब्यरूपमा मनाउनु हुन अनुराेध छ ।

 

उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रिती, रामेछाप ।

आर्थिक वर्ष: