उमाकुण्ड गाउँपालिका को आठौ गाउँ सभा प्रारम्भ भएको छ | २०७७ साल असार १० गते प्रारम्भ भएको आठौ गाउँसभाले गाउँपालिकाको आ.व.०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र राजस्वको डर दायरा र अनुमानित विवरण पास गरेको छ ,भने आ.व.०७७/०७८ को लागि रु.६० करोड ८१ लाख ८ हजारको प्रस्तावित बजेट र गाउँपालिकाको आर्थिक व
कोभिड–१९ को सङ्क्रमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार य