उमाकुण्ड गाउपालिका न्यायिक समिति को आयोजनामा मेलमिलाप कर्ता भेला तथा पुनर्ताजकी कार्यक्रम शुरु भयको छ।
न्याय सम्पादनलाई छिटो, छरितो,भरपर्दो र प्रभावकारी बनाउन मेलमिलाप कर्ताहरुको पुनर्ताजकी एबम क्षमता विकास गर्ने
मिति २०७६ असार ७ गते शनिबार उमाकुण्ड गाउँपालिकाको वडा न ४ प्रिती स्थित चण्डेश्वरि मा.वि.को हलमा जिल्ला अदालत रामेछाप र जिल्ला सरकारी वकिलको कार्यालय रामेछापको संयुक्त आयोजनामा न्यायिक सम्बाद र समुदायमा सरकारी वकिल कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अथिति