FAQs Complain Problems

नुम्बुर हिमाल

Read More

गाउँपालिका अध्यक्ष -शेर बहादुर सुनुवार

Read More

उमाकुण्ड गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय ,प्रिती रामेछाप

Read More

संक्षिप्त परिचय

    रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिकाहो। जम्मा सात ओटा वडा  रहेको यो गाउँपालिकाको जनसंख्या १७६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ  भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ ।

जन प्रतिनिधि