FAQs Complain Problems

सूचना तथा समाचार

उमाकुण्ड गाउँपालिकामा जिल्ला अदालत र सरकारी वकिलको कार्यालय को संयुक्त अन्तरक्रिया कार्यक्रम

    मिति २०७६ असार ७ गते शनिबार उमाकुण्ड गाउँपालिकाको वडा न ४ प्रिती स्थित चण्डेश्वरि मा.वि.को हलमा जिल्ला अदालत रामेछाप र जिल्ला सरकारी वकिलको कार्यालय रामेछापको संयुक्त आयोजनामा न्यायिक सम्बाद र समुदायमा सरकारी वकिल कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अथिति

Pages

//