FAQs Complain Problems

सूचना तथा समाचार

सातौ बिज्ञान तथा प्रबिधि प्रदसनी कार्यक्रम

उमाकुण्ड गाउँपालिकाले सातौ बिज्ञान तथा प्रबिधि दिवस विभिन्न कार्यक्रम को आयोजना गरि

मनाएको छ, दिवस कपो अवसरमा महालंगुर  मावि गुम्देलमा कक्षा ८ मा अध्यनरत छात्र 

बिशाल गुरुङले निर्माण गरेको स्काभेटर ,तोप र बन्दुक उमाकुण्ड गाउँपालिकाको चण्डेश्वरी माबि

सामुदायिक स्वास्थ्य इकाई भवन हस्तान्तरण

उमाकुण्ड गाउँपालिका वडा न ४ प्रिती च्यादलुमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण कार्य सम्पन्न भएको छ।

अाधारभूत तह उतिर्ण परीक्षा कक्षा ८ काे ग्रेडसिट तयारी भईसकेकाे हुदाँ उमाकुण्ड गाउँपालिका अन्तर्गत सम्पूर्ण मा.वि र अा.वि ले शाखा बाट बुझि लान हुन अनुराेध गरिन्छ ।

अाधारभूत तह उतिर्ण परीक्षा कक्षा ८ काे ग्रेडसिट तयारी भईसकेकाे हुदाँ उमाकुण्ड गाउँपालिका अन्तर्गत सम्पूर्ण मा.वि र अा.वि ले शाखा बाट बुझि लान हुन अनुराेध गरिन्छ ।अाधारभूत तह उतिर्ण परीक्षा कक्षा ८ काे ग्रेडसिट तयारी भईसकेकाे हुदाँ उमाकुण्ड गाउँपालिका अन्तर्गत सम्पूर्ण मा.वि र अा.वि ले शाखा बाट बु

Pages