FAQs Complain Problems

उद्धारको व्यवस्था मिलाईएको सम्वन्धमा

      प्रस्तुत विषयमा नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण काठमाण्डौ लगाएत देशको विभिन्न भुभागमा रहनुभएको उमाकुण्ड बासी दाजुभाई तथा दिदीबहिनीहरु समस्यामा परि अलपत्र परिरहेको प्रति उमाकुण्ड गाउँपालिकाको गम्भिर ध्यानाकर्षन भएको छ ।यसरी समस्यामा  परि अलपत्र पर्ने नागरीकहरुको उद्धारको लागी उमाकुण्ड गाउँपालिकाले गाउँ सम्म आउने व्यवस्था मिलाईरहेको यहाँहरुलाई जानकारी गराउँदछौ ।तसर्थ समस्यामा परि अलपत्र पर्नुभएको भए तपशिलमा उल्लेखित टेलिफोन नं मा सम्पर्क राख्नुहोला, उद्धारको उचित व्यवस्था मिलाईने व्यहोरा अनुरोध गरिन्छ ।
तपशिल
सम्पर्क नम्वरहरुः–

               ९८५४०४३२३८ (गाउँपालिका अध्यक्ष)
               ९८५४०४३२४० (प्रमुख प्रशासकीय अधिकृत)
               ९७४१३७४५०३ (वडा नं १ अध्यक्ष)
               ९८५४०४०५६८ (वडा नं २ अध्यक्ष)
               ९८५१२४९८०४ (वडा नं ३ अध्यक्ष)
               ९८४४४१२६६७ (वडा नं ४ अध्यक्ष)
               ९८१३२०१०२४ (वडा नं ५ अध्यक्ष)
               ९८५४०४३१५२ (वडा नं ६ अध्यक्ष)
               ९८५४०४३३६३ (वडा नं ७ अध्यक्ष
)

आर्थिक वर्ष: