ताजा समाचार
उमाकुण्ड गाउपालिकाले आ.व.०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ
सुन्दर समृद् र विकशित उमाकुण्डको आधार कृषि पर्यटन जलश्रोत र सम्पन्न
पूर्वाधार भन्ने मूल नाराका साथ उमाकुण्ड गा पा ले आ व ०७६/०७७ को
वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । आ. व.
०७६/०७७ को लागि उमाकुण्ड गा पा ले ४६ करोड ५६ लाख ४९ हजार को वजेट
गाउ सभामा पेश भएको छ।सभामा गाउपालिका अध्यक्ष शेर बहादुर सुनुवार
ले गाउपालिकाको वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो भने
उपाध्यक्ष्य उर्मिला कार्की बस्नेतले प्रस्तावित तथा आगामी वर्षको अनुमानित
बजेट तथा कार्यक्रम पेश गर्नु भएको थियो।