FAQs Complain Problems

सूचना तथा समाचार

मनोसामाजिक परामर्शकर्ताको सम्पर्क न सम्बन्धमा

कोभिड-१९ संक्रमित भई अस्पताल भर्ना भएर उपचार गराईरहनु भएको

र होम आईसुलेसनमा रहनुहुने महानुभवहरुलाई मनोपरामर्श आवश्यक

भएमा उमाकुण्ड गाउँपालिकाको मनोसामाजिक परामर्शकर्ता कविता सुनुवारको फोन नं ९८६०३०८६५० मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |

२ दिने आँखा शिविर सम्पन्न ।

उमाकुण्ड गाउँपालिकाकाे आ.व.०७७।०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत वडा नं ४ मा कार्यान्वयन हुने लक्षित समूहकाे जनजाती, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उमाकुण्ड गाउँपालिका वडा नं ४ मा आँखा शिविर सम्पन्न भएकाे छ ।

Pages