ताजा समाचार
सार्वजानिक सुनुवाइ सम्वन्धि जरूरी सूचना ।
उमाकुण्ड गाउँपालिकाले गत आ.व. मा प्रबाह भएकाे सार्वजानिक सेवा,विकास निर्माणकाे प्रभावकारीता
र चालु आ.व. काे अर्धवार्षिक समिक्षा कार्यक्रम यहि मिति २०७६ साल माघ २७ गते हुने भएकाले उमाकुण्ड
गाउँपालिकाकाे सवै वडहरूमा बसाेबास गर्नुहुने सराेकारवाला सवैमा कार्यक्रममा सहभागि भैदिनुहुनकाे
लागी गाउँपालिका हार्दिक अनुराेध गर्दछ ।