ताजा समाचार
सूचना सच्याईएको बारे सूचना
प्रस्तुत विषयमा उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७७/१०/११ गते सेवा करारमा पदपुर्ति गर्ने सम्वन्धि गाउँपालिकाको सूचना पाटी, वेभसाईड, वडा कार्यालयहरुको सूचना पाटी र स्मारिका खवर साप्ताहिकमा प्रथम पटक प्रकाशित सूचनामा उमाकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७७/०९/२५ गतेको निर्णय अनुसार हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।